सार्नु

Romanized: saarnu, shaarnu, sharnu, sarnu

एक ठाउँबाट अर्को ठाउँमा लैजानु; स्थानपरिवर्तन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स.क्रि./प्रे.क्रि. [संस्कृत सारण+नु]

१.
एक ठाउँबाट अर्को ठाउँमा लैजानु; स्थानपरिवर्तन गर्नु।
२.
ग्रन्थ, लेख, प्रबन्ध आदि जस्ताको तस्तै अर्को प्रतिमा लेख्नु; प्रतिलिपि निकाल्नु।
३.
एक जिउबाट अर्को जिउमा कीटाणु, रोग आदि सल्काउनु; सरुवा रोग अरूछेउ पुऱ्याउनु।
४.
हटाउनु।
५.
सानाठुला गेडा वा कसिङ्गर छुट्ट्याउन एक किसिमको चालले नाङ्लो चलाउनु; निफन्नु।

सम्बन्धित शब्दहरू