घिसार्नु
Romanized: ghisaarnu, ghishaarnu, ghisharnu, ghisarnu
कुनै वस्तुलाई नउचाली तान्नु; घिच्च्याउनु; घिस्स्याउनु; घिऱ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत घृष्]
1
कुनै वस्तुलाई नउचाली तान्नु; घिच्च्याउनु; घिस्स्याउनु; घिऱ्याउनु।