घ्याँक पसार्नु

Romanized: ghyaamka pasaarnu, ghyaamka pasarnu, ghyamka pasaarnu, ghyaanka pasaarnu

कसैलाई मनाउन जिद्दी गर्नु; ढिपी गरेर बस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कसैलाई मनाउन जिद्दी गर्नु; ढिपी गरेर बस्नु।
२.
घोक्रो पसार्नु।

सम्बन्धित शब्दहरू