चोसो पसार्नु
Romanized: choso pasaarnu, choso pasarnu, chosho pasaarnu, choso pashaarnu
कुनै मिठो कुरा खान पाए हुन्थ्यो भन्ने भावले हेरिरहनु; खानेकुरामा लोभिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कुनै मिठो कुरा खान पाए हुन्थ्यो भन्ने भावले हेरिरहनु; खानेकुरामा लोभिनु।
२.
रुन आँटेजस्तो गरी चुच्चे मुख पारेर अर्काका अघि बिलौना गर्नु; रुनका लागि मुख चुच्चो पार्नु; रिसाउनु।