घसार्नु

Romanized: ghasaarnu, ghashaarnu, ghasharnu, ghasarnu

कुनै खँदिलो वस्तुलाई भुइँमा घस्रने गरी तान्नु; घिसार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [सं.घृष्+नु]

१.
कुनै खँदिलो वस्तुलाई भुइँमा घस्रने गरी तान्नु; घिसार्नु।
२.
लिपपोत गर्नु; लिप्नु, पोत्नु।
३.
मालिस गर्नु; घस्नु।
४.
घस्ट्याउनु।

सम्बन्धित शब्दहरू