ओसार्नु
Romanized: osaarnu, oshaarnu, osharnu, osarnu
कुनै वस्तु एक ठाउँबाट अर्को ठाउँमा ल्याउनु वा लैजानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स.क्रि.[सं. अपसारण]
1
कुनै वस्तु एक ठाउँबाट अर्को ठाउँमा ल्याउनु वा लैजानु।