घुसार्नु

Romanized: ghusaarnu, ghushaarnu, ghusharnu, ghusarnu

कुनै वस्तु पुग्ने ठाउँमा घुसाउनु, छिराउनु वा पसाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [घुस्+आर्+नु]

१.
कुनै वस्तु पुग्ने ठाउँमा घुसाउनु, छिराउनु वा पसाउनु।
२.
कपालमा फूल आदि सिउरनु।

सम्बन्धित शब्दहरू