घुसाइ

Romanized: ghusaai, ghushaai, ghushai, ghusai

घुस्ने क्रिया वा प्रक्रिया। [घुसाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ घुस् (+आइ)]

१.
घुस्ने क्रिया वा प्रक्रिया। [घुसाउ+आइ]
२.
घुसाउने क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू