गुसाइँ
Romanized: gusaaim, gusaain, gusain, gushaaim
तल्लो जातिले माथिल्लो जातिका व्यक्तिलाई सम्मान गरेर भन्ने शब्द; मालिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
तल्लो जातिले माथिल्लो जातिका व्यक्तिलाई सम्मान गरेर भन्ने शब्द; मालिक।
२.
देवर।