बसाइँ
Romanized: basaaim, basaain, basain, bashaaim
आफू बसेको गाउँठाउँ वा देश छाडी अर्को गाउँठाउँ वा देशमा गएर गरिने बसोबास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बस्+आईं]
1
आफू बसेको गाउँठाउँ वा देश छाडी अर्को गाउँठाउँ वा देशमा गएर गरिने बसोबास।