बसाइँसराइ
Romanized: basaaimsaraai, basaaimsarai, basaimsaraai, basaainsaraai
बसाइँ सर्ने काम; आफ्नो थातथलो सधैँका लागि छोडेर अन्यत्र जाने काम; आफूले बसोबास गरेको ठाउँबाट अन्यत्र बसोबास… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बसाइँ सर्ने काम; आफ्नो थातथलो सधैँका लागि छोडेर अन्यत्र जाने काम; आफूले बसोबास गरेको ठाउँबाट अन्यत्र बसोबास सार्ने काम; निवासस्थान परिवर्तन।