पाइतोसराइ
Romanized: paaitosaraai, paaitosarai, paitosaraai, paaitosharaai
यात्राका लागि प्रस्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
यात्राका लागि प्रस्थान।
२.
साइतका समयमा माङ्गलिक वस्तुलाई पर सार्ने काम।