पाइनसक्नु
Romanized: paainasaknu, paainashaknu, painashaknu, painasaknu
थाहा पाउनै नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
थाहा पाउनै नसकिने।
२.
हतपती पाउन नसकिनु; निकै राम्रो हुनु; पाउनै गाह्रो हुनु।