सक्नु

Romanized: shaknu, saknu

कुनै काम सिद्ध्याउनु वा टुङ्ग्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत शक्+नु]

१.
कुनै काम सिद्ध्याउनु वा टुङ्ग्याउनु।
२.
कुनै काम गर्नका निम्ति समर्थ हुनु।
३.
उपभोग वा खर्च गरेर सिद्ध्याउनु; बुत्याउनु।
४.
खतम पार्नु; नास्नु।

सम्बन्धित शब्दहरू