सक्नुको
Romanized: shaknuko, saknuko
छुन, सहन वा सँभाल्न सकिने; कम्तीको; (उदा.- त्यो मान्छे देख्न मात्रै सुधो हो, सक्नुको छ र!)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [सक्नु+को]
1
छुन, सहन वा सँभाल्न सकिने; कम्तीको; (उदा.- त्यो मान्छे देख्न मात्रै सुधो हो, सक्नुको छ र!)।
उदाहरण वाक्य
- त्यो मान्छे देख्न मात्रै सुधो हो, सक्नुको छ र!