सक्कल Romanized: sakkal, shakkala, shakkal, sakkala हे. सकल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश विशेषण 1 हे. सकल। प्रज्ञा नेपाली बृहत् शब्दकोश विशेषण १. कुनै लेखोटको मूल प्रति; मूल रूप। २. मूल रूपअनुसारको; मूल आकृतिको; सकल। सम्बन्धित शब्दहरू सक्कली दुक्कल नक्कल सिक्कल सुक्कल अक्कल झक्कल झुक्कल