सिक्कल

Romanized: sikkal, shikkala, shikkal, sikkala

केही लामो काठको बिँड भएको, टुप्पो अघिल्तिर फर्केको, झाडीका हाँगाबिँगा काट्ने हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

१.
केही लामो काठको बिँड भएको, टुप्पो अघिल्तिर फर्केको, झाडीका हाँगाबिँगा काट्ने हतियार।
२.
निकै ठुलो र लामो आकारको हँसिया।

सम्बन्धित शब्दहरू