ऋक्
Romanized: rik, rk
पद्यमा लेखिएको वेदमन्त्र; ऋचा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पद्यमा लेखिएको वेदमन्त्र; ऋचा।
२.
चार वेदमध्ये पहिलो वेद; ऋग्वेद।