त्वक्

Romanized: twak, tbak, tvak

बोक्रो; छाला; खोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बोक्रो; छाला; खोल।
२.
मृग, बाघ आदिको चर्म; त्वचा।

सम्बन्धित शब्दहरू