त्व
Romanized: tv, twa, tw, tba
शब्दका पछाडि जोडिएर भाव, गुण वा अवस्था जाहेर गर्ने एक प्रत्यय (जस्तो- पुरुषत्व, स्वामित्व, पशुत्व इ)।)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रत्य. [संस्कृत]
1
शब्दका पछाडि जोडिएर भाव, गुण वा अवस्था जाहेर गर्ने एक प्रत्यय (जस्तो- पुरुषत्व, स्वामित्व, पशुत्व इ)।)।