तिर्यक्
Romanized: tiryak
छड्के; टेढो; बाङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ संस्कृत]
१.
छड्के; टेढो; बाङ्गो।
२.
(नाम)
पशुपक्षी आदि प्राणी।