तिर्यग्धर्म
Romanized: tiryagdharm, tiryagdharma
पशुको कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पशुको कर्म।
२.
पशुवत् धर्म; कुकर्म; घृणित काम।
३.
व्यभिचार; अनाचार।