अध्यग्नि

Romanized: adhyagni

विवाहमा अग्नि साक्षी राखी वा कन्यादानका बेला माइतीतर्फबाट गरिएको यज्ञकर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विवाहमा अग्नि साक्षी राखी वा कन्यादानका बेला माइतीतर्फबाट गरिएको यज्ञकर्म।
२.
सो अवसरमा दाइजो दिइएको धन; दाइजो; पेवा।

सम्बन्धित शब्दहरू