तिर्की

Romanized: tirkee, tirkii, tirki

तासको तीन फुट्टी भएको चक्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत त्रि]

१.
तासको तीन फुट्टी भएको चक्की।
२.
पच्चिस का खेलको एक दाउ; तिया।

सम्बन्धित शब्दहरू