तिर्यक्करण
Romanized: tiryakkaran, tiryakkarana
टेढो पार्ने काम; बङ्ग्याउने काम, घुमाउरो वा असजिलो तुल्याउने काम वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
टेढो पार्ने काम; बङ्ग्याउने काम, घुमाउरो वा असजिलो तुल्याउने काम वा प्रक्रिया।