प्रत्यक्षीकरण

Romanized: pratyakshikarana, pratyakshikaran, pratyaksikaran, pratyaksheekarana

कुनै विषयवस्तुलाई प्रत्यक्ष देख्ने वा ज्ञानेन्द्रियले अनुभव ज्ञान गर्ने काम; साक्षात्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै विषयवस्तुलाई प्रत्यक्ष देख्ने वा ज्ञानेन्द्रियले अनुभव ज्ञान गर्ने काम; साक्षात्कार।
२.
प्रत्यक्षण।

सम्बन्धित शब्दहरू