साक्षीकरण
Romanized: saakshikarana, saakshikaran, sakshikarana, saaksikarana
कुनै लेख वा प्रमाणपत्र आदिको प्रतिलिपि ठिकसाँचो हो भनी जनाउन हस्ताक्षर गर्ने काम; कुनै कुराको साक्षीका रूपमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै लेख वा प्रमाणपत्र आदिको प्रतिलिपि ठिकसाँचो हो भनी जनाउन हस्ताक्षर गर्ने काम; कुनै कुराको साक्षीका रूपमा सही गर्ने क्रिया; सत्यापन।