कर्मसाक्षी

Romanized: karmasaakshi, karmasakshi, karmasaaksi, karmasaakshee

कामको साक्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कामको साक्षी।
२.
जुनसुकै कार्यको सर्वश्रेष्ठ साक्षीका रूपमा मानिएका शुभ वा अशुभ फल दर्साउने देवता (सूर्य, चन्द्र, अग्नि आदि देवता)।

सम्बन्धित शब्दहरू