दृक्
Romanized: drik, drk
आँखा; नजर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आँखा; नजर।
२.
हेर्ने काम; हेराइ।
३.
ज्ञान।