दृक्‌स्थिति

Romanized: driksthiti, drikshthiti, drkshthiti, drksthiti

आँखाको स्थिति; हेराइको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आँखाको स्थिति; हेराइको स्थिति।
२.
ज्ञानमय परमेश्वरप्रति स्थिर रहने मति।

सम्बन्धित शब्दहरू