थिति
Romanized: thiti
अघिदेखि चलिआएको चलन; परम्परा; व्यवस्था; रीति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्थिति]
१.
अघिदेखि चलिआएको चलन; परम्परा; व्यवस्था; रीति।
२.
चाँजो; प्रबन्ध।