थित्री
Romanized: thitree, thitrii, thitri
बाँसका कप्टेरा मिलाई डोरीले कसेर बुनेको, माछा थाप्ने सोलीजस्तो खोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाँसका कप्टेरा मिलाई डोरीले कसेर बुनेको, माछा थाप्ने सोलीजस्तो खोर।