बेथिति
Romanized: bethiti
थिति नमिल्ने चाल; अस्तव्यस्तता; नराम्रो प्रबन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बे+थिति]
1
थिति नमिल्ने चाल; अस्तव्यस्तता; नराम्रो प्रबन्ध।