धिक्
Romanized: dhik
तिरस्कार, घृणा आदि बुझाउने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [संस्कृत]
१.
तिरस्कार, घृणा आदि बुझाउने शब्द।
२.
निन्दा; गाली।