धिक्कार्नु

Romanized: dhikkaarnu, dhikkarnu

कुनै खराब काम गर्नेलाई तिरस्कार वा निन्दा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत धिक्कार+नु]

1
कुनै खराब काम गर्नेलाई तिरस्कार वा निन्दा गर्नु।

सम्बन्धित शब्दहरू