दिक्

Romanized: dik

दिक् (dik) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

दिक्(१)

(नाम [संस्कृत])
१..
दिशा।
२..
वास्तु वा मूर्तिकलामा प्रयोग हुने अङ्गुल वा मात्राको दश गुना बराबरको नाप; सय ताल बराबरको नाप; नाडी, आयुध वा प्रादुर्भाव बराबरको नाप।

दिक्(२)

(विशेषण [अरबी])
१..
खिन्न; दिक्क; दिक्दार; हैरान।
२..
पिर परेको; विह्वल; चिन्तित।
३..
(नाम) चिन्ता; सुर्ता; पिर।

सम्बन्धित शब्दहरू