दिक्काल

Romanized: dikkaala, dikkaal, dikkal, dikkala

पूर्व, पश्चिम, उत्तर, दक्षिण दिशा र भूत, भविष्यत् र वर्तमान आदि दशा; देशकाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दिक्+काल]

1
पूर्व, पश्चिम, उत्तर, दक्षिण दिशा र भूत, भविष्यत् र वर्तमान आदि दशा; देशकाल।

सम्बन्धित शब्दहरू