प्राक्काल
Romanized: praakkaala, praakkaal, praakkala, prakkaala
धेरै पहिलेको समय; पूर्वकाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धेरै पहिलेको समय; पूर्वकाल।
२.
प्राचीन समय।
३.
सभ्यताको जन्म हुनुभन्दा पहिलेको समय; पुरातनकाल।
४.
प्रागैतिहासिक समय।