दिक्शूल

Romanized: dikshula, dikshul, diksul, dikshoola

फलित ज्योतिषअनुसार शनिवार र सोमवार पूर्व, बृहस्पतिबार दक्षिण, शुक्रवार र आइतबार पश्चिम र मङ्गलवार र बुधवार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
फलित ज्योतिषअनुसार शनिवार र सोमवार पूर्व, बृहस्पतिबार दक्षिण, शुक्रवार र आइतबार पश्चिम र मङ्गलवार र बुधवार उत्तर दिशातिर यात्रा आरम्भ गर्न निषेध गरिएको शूलयोग; दिशामा पर्ने शूलयोग; नक्षत्र शूलयोग। (यसमा पूर्व ज्येष्ठा, दक्षिण धनिष्ठादि पाँच नक्षत्र, पश्चिम रोहिणी र उत्तर उत्तराफाल्गुनी नक्षत्र भएको बेलामा यात्रा गर्न निषेध गरिएको छ )।

सम्बन्धित शब्दहरू