दिक्पाल
Romanized: dikpaala, dikpaal, dikpal, dikpala
पुराणअनुसार दश दिशाका रक्षक देवताहरू क्रमशः पूर्वका इन्द्र, आग्नेयका अग्नि, दक्षिणका यम, नैऋत्यका निऋति,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पुराणअनुसार दश दिशाका रक्षक देवताहरू क्रमशः पूर्वका इन्द्र, आग्नेयका अग्नि, दक्षिणका यम, नैऋत्यका निऋति, पश्चिमका वरुण, वायव्यका वायु, उत्तरका सोम, ईशानका शिव, आकाशका ब्रह्मा र पातालका अनन्त; दिक्पति।