दिक्कत
Romanized: dikkat, dikkata
दिक्क हुनाको भाव वा अवस्था; हैरानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
दिक्क हुनाको भाव वा अवस्था; हैरानी।
२.
साह्रोगाह्रो स्थिति; कठिनाइ; मुस्किल।