दिक्कालजयी

Romanized: dikkaalajayi, dikkaalajayee, dikkalajayee, dikkalajayii

दसै दिशा, भूत तथा भविष्य र वर्तमानकाललाई जितेको; सर्वत्र र सार्वकालिक रूपमा चर्चित (व्यक्ति वा वस्तु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
दसै दिशा, भूत तथा भविष्य र वर्तमानकाललाई जितेको; सर्वत्र र सार्वकालिक रूपमा चर्चित (व्यक्ति वा वस्तु)।

सम्बन्धित शब्दहरू