विजयी

Romanized: wijayi, vijayee, bijayi, wijayee

विजय प्राप्त गर्ने; जित्ने; विजेता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण नाम [संस्कृत]

१.
विजय प्राप्त गर्ने; जित्ने; विजेता।
२.
युद्ध, खेलकुद, वादविवाद आदिमा विजय प्राप्त गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू