दिग्विजय

Romanized: digvijay, digwijaya, digwijay, digbijaya

राजामहाराजाहरूले देशदेशान्तरमा गई आफ्नो मान र प्रतिष्ठा कायम गर्न अर्काको मुलुक जित्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राजामहाराजाहरूले देशदेशान्तरमा गई आफ्नो मान र प्रतिष्ठा कायम गर्न अर्काको मुलुक जित्ने काम।
२.
विद्वान्हरूले देशविदेशका विद्वान्हरूलाई शास्त्रार्थद्वारा हराउने काम वा त्यसरी आफ्नो विद्वत्ता र प्रतिष्ठा राख्ने काम।

सम्बन्धित शब्दहरू