दिग्विजयी
Romanized: digwijayi, digvijayee, digbijayi, digwijayee
दिशाविदिशामा विजय प्राप्त गरेको; सबैतिर विजय प्राप्त गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
दिशाविदिशामा विजय प्राप्त गरेको; सबैतिर विजय प्राप्त गर्ने।