विजय

Romanized: vijay, wijaya, wijay, bijaya

लडाइँमा शत्रुपक्षलाई हराउने काम; युद्धमा हुने जित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लडाइँमा शत्रुपक्षलाई हराउने काम; युद्धमा हुने जित।
२.
वादविवाद, प्रतियोगिता, बाजी आदिमा पाएको सफलता वा जित; जय; जितबाजी।
३.
साठी संवत्सरमध्ये एक।

सम्बन्धित शब्दहरू