कालजयी

Romanized: kaalajayi, kaalajayee, kalajayee, kalajayii

काललाई जित्न सक्ने; खास समय वा युगसँग मात्र सीमित नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत काल+जय+ई]

1
काललाई जित्न सक्ने; खास समय वा युगसँग मात्र सीमित नभएको।

सम्बन्धित शब्दहरू