कालजरो

Romanized: kaalajaro, kalajaro

लाम्चो पानपाते र नङ्ग्रा हुने एक जातको लहरो वा ठन्डी, दम र ज्वरमा फाइदा गर्ने तथा रुचि बढाउने त्यसैको बुटी;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
लाम्चो पानपाते र नङ्ग्रा हुने एक जातको लहरो वा ठन्डी, दम र ज्वरमा फाइदा गर्ने तथा रुचि बढाउने त्यसैको बुटी; कट्वी।
२.
सन्निपातज्वर; कालज्वर।

सम्बन्धित शब्दहरू