मूलजरो

Romanized: moolajaro, muulajaro, mulajaro

बिच वा कलमीबाट आउने रुखको सीधै तल्लोपट्टि जाने, पहिलो र मुख्य जरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बिच वा कलमीबाट आउने रुखको सीधै तल्लोपट्टि जाने, पहिलो र मुख्य जरो।

सम्बन्धित शब्दहरू