भातेजरो
Romanized: bhaatejaro, bhatejaro
भात खाँदा तुरुन्तै हराउने ठग जरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
भात खाँदा तुरुन्तै हराउने ठग जरो।
२.
सिकिस्त भई बौरेको बिरामीले भात खाँदा निस्कने भुङ्ग्रे जरो।